१२ आश्विन २०८१, शनिबार

Tag: सभामुख अग्नि सापकोटा

सभामुखमाथि लालबाबु पण्डितले लगाए यतिठुलो आरोप

काठमाडौं । एमालेका नेता लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सभामुखमाथि प्रश्न उठ्ने आरोप लगाएका छन् । पण्डितले प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै दोष सरकारको भन्दा सभामुखको बढी हुने आरोप लगाए । पण्डितले संसदमा आएका