१२ आश्विन २०८१, शनिबार

Tag: सभामुखलाई बुझाउँने

संसदीय छानबिन समितिले आज दिउँसो ३ बजे प्रतिवेदन सभामुखलाई बुझाउने

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट तयार परिएको प्रतिवेदन आज दिउँसो ३ बजे सभामुख अग्नि प्रसाद सापकोटालाई बुझाउने भएको छ । हिजो बिहीबार बसेको समितिको अन्तिम बैठकले