२० फाल्गुन २०८२, बुधबार

Tag: सन्जु इङ्नाम लिम्बू

झापाको चारआली जंगलमा दम्पतीको शव फेला

गौरादह । झापाको मेचीनगरस्थित चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको