३ फाल्गुन २०८२, आइतबार

Tag: सतर्कता अपनाउन

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । विभागले नदी किनारको बाटो भई