२९ श्रावण २०८२, बिहीबार

Tag: सडक स्तरोन्नति

सडक स्तरोन्नति शुरु

१३ माघ, म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । मङ्गला गाउँपालिकाले सिमदेखि कोत्रवाङ, खुम्ल्याह, पैयुँपाटा, कुहूँ, पूर्णगाउँ हुँदै समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित टोड्के जोड्ने सडक स्तरोन्नतिको काम शुरु गरेको हो