१९ चैत्र २०८२, बिहिबार

Tag: सडक विस्तार

सडक विस्तारले कतै खुशी, कतै त्रास

गलकोट, २९ जेठ । बागलुङ जिल्ला सदरमुकादेखि जैमिनी नगरपालिका जाने ‘पाग्जा टाकुरी सडकखण्ड’मा कालोपत्र गर्ने अन्तिम तयारीसँगै दक्षिण भेगका नागरिक उत्साहित छन् । दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षमै सडक कालोपत्र योजनाका साथ बन्दाबन्दीमा