८ मंसिर २०८१, शनिबार

Tag: सडक नै पहिलो चिन्ता

गण्डकी प्रदेशका जनप्रतिनिधि भन्छन् : सडक नै पहिलो चिन्ता

हरि बास्तोला, पोखरा, ९ माघ । भूगोलका हिसाबले हिमाल, पहाड र तराई तीनवटै संरचना भएको प्रदेश हो गण्डकी । उत्तरमा चीनसँगको कोराला नाका जोडिएको यो प्रदेश दक्षिणमा भारतसँग त्रिवेणीधाम जोडिएको छ । भौगोलिक विविधतायुक्त यो प्रदेश विकासमा उत्तिकै सम्भावना बोकेको