६ मङ्सिर, नेपालगञ्ज । बाँके जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म सडक दुर्घटनामा परी २३ ले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक दुर्घटनामा परी १४ पुरुष, आठ महिला र एक बालबालिकाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी