१४ असार २०८१, शुक्रबार

Tag: सडक कालोपत्र

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

ढोरपाटन, बागलुङ । दुई जिल्ला जोड्नेगरी १९ वर्षअगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । पाँच वर्षअगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष