१० कार्तिक २०८१, शनिबार

Tag: सडकबाट व्यवस्था

सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन : सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनले सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने चेतावनी दिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । आज शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै