अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले आगामी सङ्घीय संसद्को अधिवेशन यही भवनबाट चल्नुपर्ने भएकाले पछिल्लो समय काममा देखिएको प्रगतिले आशावादी तुल्याएको प्रतिक्रिया दिए । अध्यक्ष दाहालले भने,