३ आश्विन २०८१, बिहीबार

Tag: सङ्गठित सदस्य

एमालेले सङ्गठित सदस्यबाट १०० उठाउने

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो । एमाले कार्यालय सचिव