२६ चैत्र २०८१, मंगलबार

Tag: सङ्क्रमणकालीन न्याय

सङ्क्रमणकालीन न्याय तार्किक निष्कर्षमा पुर्याउन कांग्रेस र माओवादी मिल्न जरुरी छ : नेता पुन

रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन् । शनिबार गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाका मुख्य