सगरमाथा दिवसमा कीर्तिमानी आरोहीलाई सम्मान
१५ जेठ, काठमाडौँ । एघारांैँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ । आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई रु एक लाख राशिको ‘राष्ट्रिय