५ फाल्गुन २०८२, मंगलबार

Tag: सगरमाथा आधारशिविर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

काठमाडौँ । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे। रङ्गीचङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरू उक्त भिडियोमा देखिन्छ। शिविरको दृश्य हेर्दा लाग्छ सगरमाथा आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको