किन होला तिमी र म मिल्न सकेनौं, देश बनाउन हातेमालो गर्न सकेनौं, मेरो आफ्नो स्वार्थ लाई बुटी बनाएर, सिंगापुर झैं देश बनाउन हाम्ले सकेनौं । टुक्रा टुक्रा पार्यौं तर जोडन सकेनौं, भिन्न हुन सक्यौं सगोल पार्न सकेनौं, बिकासका लहर ल्याउन