३ आश्विन २०८१, बिहीबार

Tag: संस्थागत स्वमूल्याङ्कन नतिजा

संस्थागत स्वमूल्याङ्कन नतिजामा म्याग्दे पहिलो

दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार सोे गाउँपालिका ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जिल्लाका दश स्थानीय तहमध्ये छ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ