१३ असार २०८१, बिहिबार

Tag: संसद विघटन

संसद विघटनको मुद्दामा रिट निवेदकका तर्फको बहस सकियो, भोलिदेखि सरकार पक्षको बहस हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३औँ दिन आज रिट निवेदकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक १३ जना थिए । उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गरे । सोमबारदेखि विपक्षीको