८ मंसिर २०८१, शनिबार

Tag: संसद्मा अनुमोदन

एमसीसी संसद्मा अनुमोदनका लागि अविलम्ब प्रस्तुत गर्नुपर्छ : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतालाई सङ्घीय संसद्मा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । हाल सरकारको नेतृत्व गर्ने कांग्रेस र सत्ता गठनबन्धनमा रहेका सबै राजनीतिक दलहरु एमसीसी प्रक्रियाको