३ आश्विन २०८१, बिहीबार

Tag: संसद्भित्र छलफल

महाअभियोग प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ : कानुनमन्त्री बडू

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताएका छन् । सङ्घीय संसद् सचिवालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ ।