२१ कार्तिक २०८१, बुधबार

Tag: संसदको ‘द्वार’

काँग्रेस र एमाले वार्ता निष्कर्षबिहीन : एमालेद्वारा संसदको ‘द्वार’ खुलाउन आग्रह

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का दोस्रो तहका नेताहरुबीच भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा आज शनिबार साँझ भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले