१४ आश्विन २०८१, सोमबार

Tag: संसदको अवरोध खुलाउन

संसदको अवरोध खुलाउन प्रधानमन्त्रीद्वारा देउवा र ओलीसँग छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का अध्यक्ष केपी