१२ आश्विन २०८१, शनिबार

Tag: संसदका सभामुख र अध्यक्षको निर्देशन

गैरसरकारी संस्थाको सहयोग नलिन संसदका सभामुख र अध्यक्षको निर्देशन

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले आज समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त