काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी खारेजी माग गरेका छन् । प्रतिनिधिसभाको आजको पहिलो बैठकमै उनले ‘एमसीसी’ खारेजको माग गरेका हुन् । नयाँ संसद्को पहिलो अधिवेशनमा आफूले पेस गर्ने मुख्य प्रस्तावहरू सार्वजनिक गर्दै उनले अमेरिकी सहयोग