भाद्र २८, पोखरा | संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले समाजका जेष्ठनागरिको हक अधिकार संरक्षण सहितको संवैधानिक व्यवस्था गर्ने तयारी भईरहेको बताएका छन् । पोखरा वृद्धाश्रमद्धारा संचालीत ऋषि लिला स्मृति पत्रकाररिता पुरस्कार सम्मान कार्यक्रममा बोल्दै अधिकारीले यस्तो खुलासा गरेका हुन् । “पैतृक सम्पत्तिले नभई