काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिहं केसीले निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव भएको र नेपालका लागि यस्तो व्यवस्था नै उपयुक्त भएको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले गठबन्धनको भरमा सरकार टिकाउने चिन्ता पनि