काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति निकालेका गरेका चार पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आज सर्वोच्च अदालतमा पुगेका थिए । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै उनीहरुले