१३ असार २०८१, बिहिबार

Tag: संरक्षण

घरवासका कारण रोजगारी वृद्धि र जैविक विविधताको संरक्षण

१२ चैत, भरतपुर । चितवन माडी नगरपालिका–८ शिवद्वारकी नरदेवी पुनलाई पछिल्लो समय घरबास (होमस्टे) मा आउने अतिथिको स्वागत, सत्कार र घरायसी काममा व्यस्तता बढेको छ । चितवन माडीस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरवासमा आउने पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएपछि उनको व्यस्तता