संरक्षण अभावमा जीर्ण बन्दै बालमन्दिर
राँझा, ३० कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेबगियामा रहेको बालमिन्दर संरक्षणको अभावमा जीर्ण बन्न पुगेको छ । करोडौँ मूल्यको झण्डै दुई बिघा जग्गा र त्यसमा बनेको ठूलो हलसहितको भवन जीर्ण अवस्थामा रहेको छ । पञ्चायतकालमा भदौ ४ गते मनाइने बालदिवसको दिनमा