१ मंसिर २०८१, शनिबार

Tag: संघीय राजधानी नै डुबानमा

संघीय राजधानी नै डुबानमा : पूर्वसूचना प्रणाली नहुँदा क्षति बढी

काठमाडौं । आइतबार मध्यराति काठमाडौं उपत्यकाको आकाशमा गड्याङगुडुङ सुनियो । सामान्यतः मनसुनको समयमा पानी पर्दा यस्तो आवाज सुनिदैन । प्रि–मनसुनमा भने गड्याङगुडुङ हुन्छ । तर, अप्रत्यासित रूपमा सुनिएको गड्याङगुडुङ सहितको आवाजपछि परेको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न भागलाई डुबायो ।