१२ आश्विन २०८१, शनिबार

Tag: संकलन भइसकेपछि

पोखरा विमान दुर्घटना : सबै शव संकलन भइसकेपछि मात्रै पहिचान थालिने

गण्डकी । पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक