१२ आश्विन २०८१, शनिबार

Tag: श्रेष्ठको इजलासमा

कोशीका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिट आज पनि सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न