किन होला आजभोलि मन त्यसै बोली दिन्छ । बन्द थियो मनको ढोका उनकै यादले खोली दिन्छ । एक मुठी चामलको लागि गास खोज्दैछ जिन्दगी । कतै बस्ने झुपडी छैन बास खोज्दैछ जिन्दगी । म नहुँदा हजुरलाई चौरासी ब्यञ्जन पनि अपुरो