काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्ना स्पष्ट तीन अडान सुनाएका छन्। १, राजीनामा नदिने। २, बजेट आश्रित विधेयकहरु पास नगरी अविश्वास