१ फाल्गुन २०८२, शुक्रबार

Tag: शेरबहादुर देउवा

कांग्रेस बैठक : असन्तुष्टसँग देउवा कठोर बन्दै

१३ वैशाख, काठमाण्डौ । गत चैत ९ गतेदेखि जारी रहेको नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सम्भवतः बिहिबार सकिँदैछ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक लम्बिएकाले सम्भवतः बिहिबार साँझसम्म सकिने बताएका छन् । सभापति शेरबहादुर देउवाले आफूविरुद्ध आक्रमक शैलीमा प्रस्तुत हुने