२ फाल्गुन २०८२, शनिबार

Tag: शेरबहादुर देउवा

अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई

१० असोज, काठमाडौं । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट