२ फाल्गुन २०८२, शनिबार

Tag: शेरबहादुर देउवा

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न