प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा महत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रमुख राजनीतिक सल्लाहकारमा महतलाई नियुक्त गर्ने तयारी गरेका छन् । सरकार बनेको ६ महिना हुँदा सचिवालयमा तीन जनालाई मात्र