३२ असार २०८२, बुधबार

Tag: शेरबहादुर देउवा

सत्ताको बागडोर गुमाएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्ताको बागडोर गुमाएपछि निवर्तमान प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक बोलाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने