१३ मंसिर २०८१, बिहीबार

Tag: शेयर बाँडफाँट

मेन्छियाम हाइड्रोपावरको शेयर आज बाँडफाँट

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज