२१ फाल्गुन २०८२, बिहिबार

Tag: शुभाष न्यौपाने

काठले च्यापिएर मृत्यु

जाजरकोट, २० कात्तिक । छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको