६ फाल्गुन २०८२, बुधबार

Tag: शुक्लागण्डकी हत्या प्रकरण

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

दमौली, तनहुँ । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी