२२ भाद्र २०८१, शनिबार

Tag: शिष्टाचार भेटवार्ता

गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री