२९ बैशाख २०८२, सोमबार

Tag: शिक्षामन्त्री

विद्यालय बन्दमा पनि बाहिर ननिस्किन बालबालिकालाई शिक्षामन्त्रीको आग्रह

एजेन्सी, १६ फागुन । जापानका शिक्षामन्त्री कोइची हागिउदाले जापान सरकारले आगामी केही दिनमा देशैभरका विद्यालय बन्द गर्न लागेको जानकारी दिँदै त्यस समयमा घरभित्रै बस्न बालबालिकालाई आग्रह गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्रासमा जापान सरकारले पनि आगामी मार्च २ देखि