१७ असार २०८१, सोमबार

Tag: शिक्षण अस्पताल

शिक्षण अस्पतालमा उपचाररत ६ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौँ, २१ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी