२१ चैत्र २०८२, शनिबार

Tag: शालिक स्थापना

बट्टारमा महाकविको शालिक स्थापना

३१ असार, नुवाकोट । यहाँको बट्टार बजारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक स्थापना गरी शनिबार अनावरण गरिएको छ । विदुर नगरपालिका–४ बट्टारको हावाघर चोकमा स्थापना गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटको अर्धकदको शालिक अनावरण गर्दै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले यसबाट जिल्लामा साहित्यिक गतिविधि