४ चैत्र २०८२, बुधबार

Tag: शहीद स्मारक बी

‘बी’ डिभिजन लिग : चार क्लब अन्तिम चारमा

१३ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको शहीद स्मारक ‘बी’ डिभिजन लिगको पहिलो चरणका खेल आजदेखि सकिएका छन् । पहिलो चरणको खेलपछि समूह ‘ए’बाट दुई र समूह ‘बी’बाट दूई गरी कूल चार क्लब अन्तिम चरणमा छनोट