९ मंसिर २०८१, आइतबार

Tag: शहरोन्मुख गलकोट

शहरोन्मुख गलकोट बसपार्कविहीन

बागलुङ । शहरउन्मुख गलकोट नगरपालिका बसपार्कविहीन छ । सडकका छेउछाउ सवारीसाधन पार्किङ गर्नुपर्ने स्थिति छ । बढ्दो आवादी र पूर्वाधार विकाससँगै सवारीको चाप बजार क्षेत्रमा छ । ट्राफिक व्यवस्थापन चुस्त नहुँदा बटुवासमेतलाई सास्ती छ । गलकोट नगरपालिकासँग भने बसपार्क बनाउन