१२ आश्विन २०८१, शनिबार

Tag: शतबीज छर्नेको भीड

पशुपति लगायत देशभरका शिवालयमा शतबीज छर्नेको भीड

काठमाडौँ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा अखण्ड महादीपदान गरेका थिए । त्रयोदशीको राति पशुपति