७ चैत्र २०८२, शनिबार

Tag: शंखधर दिवस

भिन्तुना ¥याली निकालेर शंखधर दिवस मनाइयो

२ मङ्सिर, काठमाडौँ । नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आज राजधानीमा ‘शंखधर दिवस’ मनाइयो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नुभएपछि नेवार समुदायले आजका दिनलाई शंखधर दिवसका रुपमा मनाउँदै